Section 24
भत्ता वा सुविधा उपलब्ध गराउन सक्ने :
नेपाल सरकारले ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिकलाई तोकिएको आधारमा वर्गीकरण गरी तोकिएबमोजिम भत्ता वा सुविधा उपलब्ध गराउन सक्नेछ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३